नमस्कार, तपाईंलाई स्वागत छ!

तपाई किन यहाँ हुनुहुन्छ भनेर सोचिरहनुभएको होला है?

नेपाल एप्लाइड म्याथमेटिक्स एण्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (NAAMII), भिजिबल इम्प्याक्ट (VISIM), Diyo.AI र पार्टनरसिप फर सस्टेनेबल डेभलपमेन्ट नेपाल (PSDNepal) ले तपाईंलाई यौन, प्रजनन, र मातृ स्वास्थ्य (SRMH) सम्बन्धित विषयहरूमा संलग्न हुन सक्ने पाँचवटा छुट्टाछुट्टै च्याटबोट विकल्पहरू विकास गरेको छ। यहाँ, तपाईं कुनै पनि यौन, प्रजनन, र मातृ स्वास्थ्य (SRMH) सम्बन्धित विषयहरूमा गोप्य र सुरक्षित कुराकानीमा संलग्न हुन सक्नुहुन्छ।

सही जानकारी र ज्ञान प्राप्त गर्न किन पर्खने? आफ्नो यौन, प्रजनन, र मातृ स्वास्थ्य (SRMH) कुराकानीहरू सुरु गर्न तल दिइएको आफ्नो रोजाइको बोटमा क्लिक गर्नुहोस्!